Comments Add Comment

म्यानचेष्टर सिटी

List Grid
शीर्ष स्थानको सिटी घरेलु मैदानमै लिड्ससँग पराजित

२९ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी १० खेलाडीमा झरेको लिड्ससँग २-१ ले स्तब्ध बनेको हो । लिड्सका लागि दुवै गोल स्टुअर्ड डल्लासले गरे । उनले इन्जुरी टाइममा निर्णायक गोल गर्दै लिड्सको जित पक्का गरेका थिए । खेलको ४२औं मिनेटमा स्टुअर्डले […]

शीर्ष क्लब सिटी घरेलु मैदानमै पराजित

२८ चैत काठमाडौं । प्रिमियर लिगको शीर्ष क्लब म्यानचेष्टर सिटी घरेलु मैदानमै लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा १० खेलाडीमा झरेको खेलेको लिड्ससँग २-१ ले स्तब्ध बनेको हो । लिड्सका लागि दुवै गोल स्टुअर्ड डल्लासले गरे । उनले इन्जुरी टाइममा निर्णायक गोल गर्दै लिड्सको जित पक्का गरेका थिए । इत्तेहाद स्टेडियममा भएको […]

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

२५ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलल […]

म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२२ चैत, काठमाडौं । म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ । अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ । लेस्टरको मैदानमा भएको खेलमा […]

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

४ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै सिटीले समग्रमा ४-० को जित हात पारेको हो । सिटीले पहिलो लेगमा पनि २-० कै जित हात पारेको थियो । दोस्रो लेगमा […]

उपाधि होड बलियो बनाउँदै सिटी, युनाइटेडमाथि १७ अंकको अग्रता

१ चैत, काठमाडौं । म्यानचेष्टर सिटीले फुलहमलाई पराजित गर्दै प्रिमियर लिगको उपाधि होड बलियो बनाउँदै लगेको छ ।  शनिबार राति भएको खेलमा लिग लिडर सिटीले फुलहमलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो । सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १७ अंकको अग्रतासमेत बनाएको छ । तर युनाइटेडले दुई खेल कम खेलेको छ । फुलमहले पहिलो […]

म्यानचेष्टर सिटीलाई १४ अंकको अग्रता

२७ फागुन, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १४ अंकको अग्रता कायम गरेको छ । बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई ५-२ ले पराजित गर्दै सिटीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि अंङ्कदूरी पराकिलो बनाएको हो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र रियाद महरेजले दुई-दुई गोल गरे । यस्तै […]

जेससको दुई गोलमा सिटीको सहज जित, १५ अंकको अग्रता

१९ फागुन, काठमाडौं । गाब्रीएस जेससको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४-१ ले पराजित गरेको छ । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अंकतालिकामा १५ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा गाब्रियल जेससले दुई गोल गर्दा रियाद महारेजले एक गोल गरे । उल्भ्सका लिन्डर डेनडोनकरले […]

म्यानचेष्टर सिटीलाई १३ अंकको अग्रता

१६ फागुन, काठमाडौं । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित गर्दै १३ अंकको अग्रता बनाएको छ । शनिबार भएको खेलमा सिटीले वेष्टहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले गोल गरे । खेलको ३०औं मिनेटमा डियासले गोल गर्दै सिटीलाई अग्रता दिलाएका […]

अवे मैदानमा रियल मड्रिड र म्यानचेष्टर सिटीको महत्वपूर्ण जित

१३ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् । रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १-० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा निर्णायक […]

आर्सनलको मैदानमा म्यानचेष्टर सिटीको जित

१० फागुन, काठमाडौं ।प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध १-० को कठिन जित हात पारेको छ । आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा रहिम स्टर्लिङले खेलको सुरुमै गरेको गोल सिटीको जितमा निर्णायक बनेको हो । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा स्टर्लिङले दोस्रो मिनेटमै रियाद महारेजो पासमा हेड गोल गर्दै सिटीलाई अग्रता […]

म्यानचेष्टर सिटीलाई १० अंकको अग्रता

६ फागुन, काठमाडौं । एभरटनलाई पराजित गर्दै म्यानचेष्टर सिटीले शीर्ष स्थानमा प्रिमियर लिगमा १० अंकको अग्रता बनाएको छ । बुधबार राति भएको लमा सिटीले एभरटनलाई ३-१ ले पारजित गरेको हो । एभरटनको मैदानमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा रिचार्लिसनले घरेलु टोली एभरटनका लागि बराबरी गोल फर्काए । […]

टोटनहमको पोष्टमा सिटीको ३ गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता

२ फागुन, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहमलाई ३-० ले पराजित गरेको छ । इकाए गुन्डागोनको दुई गोल मद्दतमा सिटीले सहज जित हात पारेको हो । सिटीका लागि रोड्रीले अर्को एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा गुन्डागोनले ५०औं र ६६औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले २३औं मिनेटमा गोल गरेका […]

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२८ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेष्टह्यामलाई अतिक्त समयमा १-० ले पराजित गर्दै युनाइटेडले अन्तिम आठमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । घरेलु मैदानमा युनाइटेडका लागि स्कट म्याकटोमिनेले ९७औं […]

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२६ माघ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो । सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात […]

सिटीलाई ३ अंकको अग्रता, लेस्टर तेस्रो स्थानमा उक्लियो

२२ माघ, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा ३ अंको अग्रता बनाएको छ । सिटीले बर्नलेलाई २-० ले पराजित गरेको हो । बर्नलेको मैदानमा भएको खेलमा सिटीका लागि गाब्रीएल जेसले तेस्रो र रहिम स्टर्लिङले ३८औं मिनेटमा गोल गरे । जितपछि सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा अझै एक […]

म्यानचेष्टर सिटी विजयी, युनाइटेड र आर्सनलले अंक बाँडे

१८ माघ काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले जित हात पार्दा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेडले आर्सनलसँग बराबरी खेलेपछि सिटीले ३ अंकको अग्रता समेत बनाएको छ । शनिबार भएको खेलमा सिटीले सिटीले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्‍यो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले खेलको नवौं […]

वेष्टब्रोमको पोष्टमा ५ गोल गर्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

१४ माघ, काठमाडौं । वेष्टब्रोमलाई पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा सिटीले वेष्टब्रोमलाई उसैको मैदानमा ५-० ले पराजित गरेको हो । सिटीको लागि गुन्डागोनले दुई गोल गरे । यस्तै जाओ कान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमै गुन्डागोने गोल गर्दै सिटीलाई […]

पुनरागमन जितसहित म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा

११ माघ, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले चेल्टनह्याम टाउनमाथि पुनरागमन जित हात पार्दै एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । चेल्टनह्यामको मैदानमा भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३-१को जित हात पारेको हो । सबै गोल दोस्रो हाफमा भएको खेलको ५९औं मिनेटमा अल्फी मेले गोल गर्दै घरेलु टोलीलाई अग्रता […]

म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

५ माघ, काठमाडौं । जोन स्टोन्सले दुई गोल मद्दतमा क्रिस्टल प्यालसलाई सहजै पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगमा दवस्रो स्थानमा उक्लेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले प्यालेसलाई ४-० ले पराजित गरेको हो । एतिहाड स्टेडियममा पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको २६औं मिनेटमा […]

फिल फोडेनको निर्णायक गोलमा म्यानचेष्टर सिटी तेस्रो स्थानमा

१ माघ, काठमाडौं । फिल फोडेनको निर्णायक गोलमा म्यानचेष्टर सिटी ब्राइटनलाई पराजित गर्दै प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । गएराती भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो । सिटीको लागि ४४औं मिनेटमा फोडेनले केभिन डे ब्रुएनाको पासमा गोल गरेका थिए । इन्जुरी टाइममा सिटीले पेनाल्टी प्राप्त गरेपनि रहिम स्टर्लिङको प्रहार पोष्ट बाहिर […]