Comments Add Comment

राजु परियार

List Grid
यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

तीज आउन अझै केही समय बाँकी छ । तर, बजारमा भने तीज गीतको रौनक सुरु भएको छ । त्यसो त यसबीचमा केही यस्ता तीज गीत सार्वजनिक भए, जो विवादित बन्न पुग्यो । जब बजारमा तीज गीत घन्कन थाल्छ, चर्चा र विवादपनि सुरु हुन्छ । खासगरी तीज गीतमा मौलिकता हराउँदै गएको एकथरीले तर्क गर्ने गरेका छन् […]

राजु परियारको दोस्रो इनिङः पुरानै लयको खोजी

कुनै समय नेपाली लोकदोहोरीमा राजु परियारको ठूलै साम्राज्य थियो । तर, नाटकीय रुपमा उनको करिअर चम्किदाचम्किदै एकाएक निभ्यो । लोकपि्रयताको शिखरबाट उनलाई कसैले फेदीमा हुत्याएको होइन, आफैं चिप्लेका हुन् । लामो अन्तरालपछि फेरि आफूलाई ब्यूझाँउने प्रयत्न गर्दैछन् । फेरि उकालो उक्लिन खोज्दैछन् । के राजू फेरि त्यो शिखर चुम्न सक्लान् त ? राजुलाई आफ्नो जिन्दगी […]