Comments Add Comment

रामकुमारी झाक्री

List Grid
रामकुमारीलाई भेट्न नेताहरु श्रेष्ठ र भट्टराई अपराध महाशाखामा

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई नेपाल प्रहरीको अपराध महाशाखामा पुगेका छन् । बिहीबार दिउँसो झाँक्री पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न पुगेका हुन् । नेताहरु श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेका […]