Comments Add Comment

राष्ट्रिय कविता महोत्सव

List Grid
राष्ट्रिय कविता महोत्सवमा चन्द्र रानाहँछा प्रथम (प्रथम र दोस्रो कवितासहित)

९ असार, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । रानाहँछाको ‘आँधीको यात्रा’ कविता प्रथम भएको हो । प्रज्ञा-प्रतिष्ठानमा शुक्रबार आयोजित महोत्सवमा ३२ प्रतियोगी कविहरुले कविता वाचन गरेका थिए । त्यसमध्ये निर्णायकहरुले रानाहँछाको कवितालाई सर्वोत्कृष्ट ठहर्‍याएका हुन् । खोटाङ घर भई राजधानी […]

कविता महोत्सवको प्रयोगशालाः प्रज्ञा प्रतिष्ठानको छुवाछुत !

यो वर्षको राष्ट्रिय कविता महोत्सव विगत वर्षहरूभन्दा अर्कै प्रकारले विवादको घेरामा परेको देखियो । पूर्वप्रकाशित कविताले पुरस्कार पायो या विजेताको नाम प्रतियोगिताभन्दा अगाडि नै बजारमा आयो या झुर कविताले पुरस्कार पायो जस्ता विवाद अघिल्ला वर्षहरू  पनि उठेका थिए । तर, यो वर्ष गम्भीर विवाद उठेको छ । मुख्यतः कुनै कविले “अछुतले अछुत हुनमा गर्व गरोस्” […]

विवादमा राष्ट्रिय कविता महोत्सव: अघिल्लो वर्षका विजेता भन्छन्, यसपालि झूर कविता प्रथम भयो

‘कविताको पनि प्रतियोगिता हुन्छ र ?’ एकथरि कविहरु कविताका नाममा हुने विभिन्न प्रतियोगिता र महोत्सवको औचित्यमाथि नै प्रश्न गर्छन् । बलियो र कमजोर प्रतिष्पर्धी छुट्याउने कुस्ती वा दौड प्रतियोगिताजस्तो कवितामा बौद्धिकताको वैज्ञानिक परीक्षण सम्भव नहुने उनीहरूको तर्क हुन्छ । अर्कोथरि कविको राय हुन्छ – ‘युवा प्रतिभालाई प्रोत्साहित र स्थापित गर्न यस्ता महोत्सव आवश्यक छ ।’ […]