१७ चैत, काठमाडौं । पाकिस्तानमा एक विद्यालयमा कब्जा जमाउन खोज्ने १० चरमपन्थी सुरक्षा बलको जवाफी आक्रमणमा मारिएका छन् । यो पाकिस्तानको खैबर पख्तुनख्वाहमा भएको घटना हो ।
बीबीसी उर्दुका अनुसार खैबर जिल्लाको बारा तहसिलको अलाखेलमा रहेका विद्यालयमा प्रतिबन्धित तहरिक ए तालिबान पाकिस्तान(टीपीपी) समूहका सदस्यले झन्डा फहराउन खोजेका थिए । जसमा सुरक्षा बलले जवाफी कारबाहीमा गर्दा १० जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4