News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परीक्षा बोर्डले एसईईको नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने बताएको छ।
- आज सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन् ग्रेडिङमा परेका छन्।
- परीक्षा तालिका चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले उल्लेख गरेको छ।
२८ वैशाख, काठमाडौं । आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको छ ।
परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन् ग्रेडिङमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4