Comments Add Comment

रेस्टुरेन्ट

List Grid
कोरोनाकालमा यौन दुर्व्यवहार बढ्यो 

३१ चैत, काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि भएको लकडाउनको तत्काल असर परेको क्षेत्रमध्ये एक थियो– मनोरञ्जन तथा सत्कार सेवा उद्योग । सरकारले गत वर्षको ११ चैतमा लकडाउन गरेसँगै होटल, रेस्टुरेन्ट, गेस्टहाउस, दोहोरी साँझ, खाजाघर, डान्सबार, मसाज पार्लर क्षेत्रमा कार्यरतमध्ये अधिकांश बेरोजगार बन्न पुगे । गत मंसिरबाट विस्तारै चलायमान हुन थालेको यो क्षेत्रमा कोरोना संक्रमणको दोस्रो […]

रेस्टुरेन्टको उकुसमुकुस : न टिक्न सजिलो न बिक्न

२७ कात्तिक, काठमाडौं । ठमेलको नरसिंहचोक छेउमा २०७६ असारमा खुलेको थियो, स्यान्डविच प्यालेस । नयाँ भवनमा नयाँ ऊर्जाका साथ ब्यापार चम्काउन लागेका थिए, सञ्चालक यादवराज पाण्डे । ठमेलमै २९ वर्ष रेस्टुरेन्ट चलाएको अनुभव र आत्मविश्वास थियो उनीसंग । तर, एकवर्ष नपुग्दै माघ दोस्रो साता काठमाडौंमा कारोना संक्रमणको पहिलो केस देखियो, फागुन लाग्दा नलाग्दै रेस्टुरेन्टमा ग्राहक […]

रेस्टुरेन्टमा अब सरल ‘अर्डर’, दुई युवाले शुरु गरे ‘सजिलो डाइन’

२१ असोज, काठमाडौं । रेस्टुरेन्टमा गएर बस्यो, अर्डर लिन वेटर आउँदैन । ढिला गरेर मेनु बोकेर आएका वेटरलाई अर्डर गरेपछि पनि खाना कतिबेला आउने हो ! वेटर भ्याइनभ्याइमा हुन्छ । वेटर कतिबेला आउलान् र खाना अर्डर गरौँला भन्दै रेष्टुरेन्टमा हुने पट्यारलाग्दो बसाइलाई ध्यानमा राख्दै दुई युवाहरुले ‘सजिलो डाइन डाइनिङ’ नामक नयाँ सेवा शुरु गरेका छन् […]

टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला, होटल र नाइट क्लब बन्द

२८ जेठ, काठमाडौं । सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाएको हो । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ […]

आन्दोलनरत मजदुरलाई वार्तामा आउन रेवानको आग्रह

२० माघ, काठमाडौं । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले सेवा शुल्क खारेजीको विरोधमा रहेका मजदुरहरुलाई वार्तामा आउन आग्रह गरेको छ । मजदुरहरुको आन्दोलन औचित्यहिन भन्दै रेवानले वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न अपिल गरेको हो । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवान -काठमाडौं, पोखरा र सौराहा) को गत सोमबार काठमाडौंमा भएको […]

सेवा शुल्क हटेपछि रेस्टुरेन्टका मजदुर आन्दोलनमा, मंगलबारदेखि हड्ताल

१८ माघ, काठमाडौं । रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय फिर्ता लिन माग गर्दै आएका मजजुर संगठनहरुले आन्दोलन चर्काउने भएका छन् । शुक्रबार तीन मजदुर संगठनले एक विज्ञप्ती जारी गरी १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय फिर्ता नलिए देशव्यापी हड्तालमा उत्रिने चेतावनी दिएका छन् । माघ २० गते ४ बजे देशभर कोणसभ […]

रेस्टुरेन्ट तथा बारमा सेवा शुल्क हटाउने रेवानको निर्णयको विरोधमा मजदुर संगठन

१६ माघ, काठमाडौं । रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय फिर्ता लिन माग गर्दै मजजुर संगठनहरु आन्दोलित भएका छन् । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवान (काठमाडौं, पोखरा र सौराहा) को सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको थियो । त्यसको विरोधमा बुधबार काठमाडौंको दरबारमार्गमा भएको तीन […]

खुल्दैछ विश्वकै पहिलो निर्वस्त्र रेस्टुरेन्ट, साढे १५ हजार ग्राहक वेटिंग लिस्टमा

दुनियामा विभिन्न अनौठा अनौठा खालका होटल रेस्टुरेन्टहरुका बारेमा सुन्नुभएकै छ । तर के तपाइँले यस्तो रेस्टुरेन्टको बारेमा सुन्नुभएको छ जहाँ निर्वस्त्र भएर खाना खान पाइन्छ ? हो बेलायतको राजधानी लण्डनमा आगामी जून महिनामा एउटा यस्तै रेष्टुरेेन्ट खुल्दैछ जहाँ निर्वस्त्र पाहुनाहरुको मात्र आवतजावत हुनेछ । यो रेष्टुरेन्टको नाम द बुनियादी राखिएको छ । उक्त रेष्टुरेन्टमा एक […]