Comments Add Comment

रोशनकुमार न्यौपाने

List Grid
‘बैङ्क र व्यवसायीबीच दोषारोपण होइन, एकता आवश्यक’

कोरानाले समस्या ल्याएको भन्दै नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि सहुलियतको प्याकेज अघि सार्‍यो । त्यसबमोजिम चैतको किस्ता र ब्याज असारमा तिर्न सकिने तथा चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था भएको छ । राष्ट्र बैङ्कले ल्याएको सहुलियतलाई उद्योगी-व्यवसायीहरूले अपूरो भनिरहेका छन् । तर, एनआइसी एशिया बैङ्कले राष्ट्र बैङ्कको सहुलियतभन्दा पनि अघि बढेर चैत र वैशाखमा […]