नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
२०८१ चैत ३१ गते १६:०७ अगाडि
पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ समूहका ३३ जनाले सगरमाथा चढ्न अनुमति लिइसकेका छन् ।