स्ववियु चुनाव गर्न राराब क्याम्पसले बनायो वार्ता समिति
२०८१ चैत ४ गते २०:२९ अगाडि
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो ।