Comments Add Comment

विकास आयोजना

List Grid
विकास आयोजनालाई फेरि महामारीको खड्गो

१३ वैशाख, काठमाडौं । खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर लिफ्टिङ पम्प ५ साताअघि नै नेपाल आइपुग्नुपर्ने हो । तर, भारतमा फेरि कोरोनाको महामारी फैलिएपछि अर्डर गरेको लामो समयसम्म पनि मेसिन आएको छैन । ठेकदार कम्पनी महादेव खिम्ति सेवाका अनुसार अझै २–३ हप्ता सामान आइपुग्न समय लाग्ने अवस्था छ । यसले गर्दा आयोजनाको काम प्रभावित […]

ठूला विकास आयोजना : बनाएर भन्दा लम्ब्याएर लाभ लिने प्रवृत्तिको शिकार

मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]

चुनाव घोषणापछि कस्न थालियो विकास आयोजनाको भुक्तानी

२४ पुस, काठमाडौं । महामारीका कारण विकासको गति सुस्त भएका बेला सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । धेरैजसो ठेकेदारहरु ६४ अर्बको नगदी तरलता हुने गरी भुक्तानी माग्दै साइटमा फर्किन मानेका छैनन् । यस्तो बेलामा अर्थ मन्त्रालयले काम भइसकेका विकास आयोजनामा भुक्तानी दिन आनाकानी गरेको गुनासो आउन थालेको छ । चुनावका […]

कोरोना कारण देखाएर धकेलिए ठूला आयोजना

२६ असोज, काठमाडौं । विकासका आयोजनाहरुमा गत फागुनदेखि नै कोरोनाका प्रभाव थियो । चीनमा कोरोनाले महामारीको रुप लिएपछि आयात हुनुपर्ने चिनियाँ उपकरण, चिनियाँ ठेकेदारका परियोजना र चिनियाँ परामर्शदातामा भर पर्नुपर्ने आयोजनाहरु प्रभावित हुन थाले । त्यसपछि विश्वभर नै महामारी फैलिएपछि यतिबेला सबैजसो विकास आयोजना प्रभावित छन् । निर्माण साइटहरु आंशिक मात्रै खुला गरेर काम भइरहेको […]

विकास आयोजनाको प्रगति विवरण हेर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै !

१४ जेठ, काठमाडौं । अधिकारहरु आफूमा केन्द्रित गरेको भनेर प्रधानमन्त्री केपी शर्माको आलोचना भइरहेको बेला सबै विकास आयोजनाहरुको प्रगति विवरण प्रधानमन्त्रीले हेर्ने र निर्देशन दिने व्यवस्थासहितको विधेयक आएको छ । राष्ट्रिय सभामा मंगलबार पेश भएको ‘अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा विकास आयोजनाको अनुगमन र मुल्यांकन गर्न र आवश्यक निर्देशन दिन प्रधानमन्त्रीको अध्यक्षतामा […]

बिजुलीदेखि रेलसम्मः अवसरको चाङमाथि अबको सरकार

१६ पुस, काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिँदै गर्दा विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका थिए, ‘काम म नेतृत्वको सरकारले गर्‍यो र जस उहाँले लिनु भयो ।’ त्यसका लागि ओलीले धाराको टुटीको उदाहरण दिएका थिए । र, अहिले त्यही टुटी मात्र खोल्दा पुग्ने अवस्थामा सरकारको बागडोर सम्हाल्ने मोडमा […]