+
+
Shares

४ हजार ६ सय विकास आयोजना कटौती

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ काठमाडौंमा भने, सरकारले गत आवको तुलनामा यस वर्ष ४६०० आयोजना कटौती गरेको छ।
  • उहाँले आगामी आवको बजेटमार्फत ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गर्नुभयो।
  • यसले आयोजनाको संख्या घट्ने भएको बताइएको छ।

१५ जेठ, काठमाडौं । सरकारले गत आवको तुलनामा यस वर्ष ४ हजार ६ सय आयोजना कटौती गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

सरकारले यस वर्ष ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गरेको छ । सोही अनुसार आयोजनाका संख्या घटेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?