+
+
Shares

LIVE: सरकारको आगामी बाटो : आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १५:५५
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाखमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
  • राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई राष्ट्रिय झण्डाले सिँगारेर झकिझकाउ पारिएको छ।
  • सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ४ः०० बजे आह्वान गरिएको छ।

२८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् ।

राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिँगारेर राष्ट्रिय झण्डाले झकिझकाउ पारिएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?