News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
- प्रधानमन्त्री बालेन्द्र शाह एक घण्टादेखि जारी नीति तथा कार्यक्रम पढाइको क्रममा बैठक हलबाट बाहिरिएका छन्।
- अरू मन्त्री र सांसदहरूले नीति तथा कार्यक्रम सुनिरहेका छन् र प्रधानमन्त्री अर्थमन्त्री डा स्वर्णिम वाग्ले नजिकै बसेका थिए।
२८ वैशाख, काठमाडौ । संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् । अहिले उनको कुर्सी खाली छ ।
अरू मन्त्री र सांसदहरूले भने नीति तथा कार्यक्रम सुनिरहेका छन् । उनी अर्थमन्त्री डा स्वर्णिम वाग्ले नजिकै बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4