+
+
Shares

सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्र्याकिङ सिस्टमको व्यवस्था गरिने

सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ सिस्टम र एआईमा आधारित ट्राफिक क्यामेराको व्यवस्था गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ सिस्टम र एआईमा आधारित ट्राफिक क्यामेराको व्यवस्था गर्ने भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाई लागू गरिने बताए ।
  • पौडेलले पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने उल्लेख गरे ।

२८ वैशाख, काठमाडौं । सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ सिस्टम र एआईमा आधारित ट्राफिक क्यामेराको व्यवस्था गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागू गर्ने बताइएको हो ।

‘सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली, र गति नियन्त्रण कडाइका साथ लागू गरिनेछ,’ पौडेलले भने, ‘पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पुर्वाधार निर्माण गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?