+
+
Shares

नगद रहित र पारदर्शी अर्थतन्त्र बनाइने

सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:२६

२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आर्थिक कारोबार नगद रहित बनाउने राष्ट्र पति रामचन्द्र पौडेलले घोषणा गरेका हुन् । पौडेलका अनुसार आगामी आर्थिक वर्षमा आर्थिक कारोबार नगद रहित र पारदर्शी बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?