+
+
Shares
नीति तथा कार्यक्रम :

उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा करको संरचना पुनरावलोकन गर्ने व्यवस्था उल्लेख गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाइने बताए।

२८ वैशाख, काठमाडौं । सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो ।

उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरिरहेका छन् ।

‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ,’ उनले वाचनका क्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?