Comments Add Comment

विद्यार्थी आन्दोलन

List Grid
संकटमा कहाँ हराए विद्यार्थी संगठन ?

२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार अहिले करिब ९० लाख विद्यार्थी नियमित पठनपाठनबाट बञ्चित छन् । यसमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या समावेश छैन । शिक्षा मन्त्रीकै शब्दमा– पठनपाठन सुचारु हुन नसक्दा विद्यार्थीहरूमा अन्योल छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरूको चिन्ता बढ्दै गएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) […]

नेविसंघका नेताको गुनासोः माध्यमिक शिक्षा निःशुल्क भएन

७ बैशाख, काठमाडौं । माध्यमिक तहसम्मको शिक्षालाई संविधानले नि:शुल्क भने पनि सरकारले यसलाई कार्यान्वयन नगरेको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताएका छन् । अबको विद्यार्थी आन्दोलन यसैमा केन्दि्रत हुने महरको भनाइ छ । नयाँ शैक्षिक सत्रको भर्ना र पढाइ सुरु भइरहेका बेला हामीले विद्यार्थी नेता महरसँग शैक्षिक समस्याबारे कुराकानी गरेका छौं- अघिल्लो वर्ष विद्यालयमा […]

सांसदको तलब बढेको विरोधमा प्रदर्शन

८ मंसिर काठमाडौं । सांसदहरुको तलव भत्ता वृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले राजधानीमा प्रर्दशन गरेका छन् । सांसदहरुको सुविधा कटौति गर्नु पर्ने माग गर्दै बुधबार रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रर्दशन गरेका छन् । प्रर्दशनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले तत्काल सांसदको तलव भत्ता वृद्धि गर्न स्विकृति भएको विद्येयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । […]