Comments Add Comment

सत्य निरुपण आयोग

List Grid
नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो । देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार प्रचण्डले सत्य निरुपण […]

वेपत्ता आयोगमा पुराना पदाधिकारी नदोहोरिने, पूर्वन्यायाधीश अध्यक्ष !

१८ पुस, काठमाडौं । वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगमा पुराना पदाधिकारीहरु नदोहोरिने सम्भावना बढेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगमा अध्यक्ष र सदस्यहरु सिफारिस गर्न बनेको समितिले प्रस्तावित व्यक्तिबारे शुक्रबारदेखि पुन: छलफल अघि बढाएको छ । आयोगले केही पहिले सम्भावित ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको थियो […]