सम्पत्ति

भदौ २९ भित्र शिक्षकको सम्पत्ति विवरण बुझाउनुपर्ने

भदौ २९ भित्र शिक्षकको सम्पत्ति विवरण बुझाउनुपर्ने

राष्ट्रिय किताबखाना (शिक्षक)ले भदौ २९ गतेभित्र शिक्षकलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ ।