Comments Add Comment

सशस्त्र द्वन्द्व

List Grid
बेपत्ता पारिएका परिवारजनको पीडा : कतै दुःख पाएर पो बसिरहेको छ कि…!

अहिले पनि कमलालाई साँझ परेपछि ‘आमा खाना छ ?’ भन्दै छोरो आउँछ कि जस्तो लाग्छ । ‘कति पटक त छोरो आउन पनि सक्छ भनेर बढी भात पकाएँ’ उनी भन्छिन्, ‘अहिले पनि बाटो हेर्छु ।’

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति भेटिए

३० असार, काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । ‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका […]

द्वन्द्वपीडितको समस्या समाधान गर्न विशेष कार्यदल बनाउँछौं : प्रधानमन्त्री

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वबाट पीडित नागरिकको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलका क्रममा प्रधानमन्त्रीले भने, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’ छलफलमा प्रधानमन्त्री ओलीले […]

कर्णाली सरकारले सशस्त्र द्वन्द्वका घाइतेको निःशुल्क उपचार गर्ने

१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड […]

दोरम्बामा मृत्यु जितेर फर्किएका एक माओवादी योद्धाको वयान

३१ साउन, काठमाडौं । ०५२ देखि ०६२ सम्मको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारभन्दा बढी नेपालीको ज्यान गए पनि दुई हत्याकाण्ड, जसले तत्कालीन विद्रोही माओवादी र राज्य पक्षलाई अप्ठेरोमा पारे । माओवादीले गरेको बाँदरमुढे हत्याकाण्ड र राज्यले गरेको दोरम्बा हत्याकाण्ड पटक–पटक बल्झिने युद्धका घाउ हुन् । यद्यपि यस्ता सयौं हत्याकाण्ड विस्मृतिमा पुगिसकेका छैनन् । […]

दोरम्बा हत्याकाण्डको नालबेलीः मृत्यु जितेर फर्किएका एक माओवादी योद्धाको वयान

३१ साउन, काठमाडौं । ०५२ देखि ०६२ सम्मको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारभन्दा बढी नेपालीको ज्यान गए पनि दुई हत्याकाण्ड, जसले तत्कालीन विद्रोही माओवादी र राज्य पक्षलाई अप्ठेरोमा पारे । माओवादीले गरेको बाँदरमुढे हत्याकाण्ड र राज्यले गरेको दोरम्बा हत्याकाण्ड पटक–पटक बल्झिने युद्धका घाउ हुन् । यद्यपि यस्ता सयौं हत्याकाण्ड विस्मृतिमा पुगिसकेका छैनन् । […]

सुजाताले एक करोड माग्दा पूर्वलडाकू भन्छन्- महिनामा एक बोरा चामल चाहियो !

२६ कात्तिक, काठमाडौं । देशमा यतिबेला माग्नेहरुको भीड छ । कोही एक करोड रुपैयाँ उपचार खर्च माग्दैछन्, कोही चाँहि जनयुद्धका बेला करङमा अड्किएका गोलीका छर्रा निकाली पाउँ भन्दै राज्यसँग हारगुहार गर्दैछन् । आलिशान महलमा बस्नेदेखि कमिलाकुटीसम्म सबैको नजर सरकारी ढिकुटीतिरै छ । नेपाल सरकार आफैं मगन्ते छ । तर, ऋणं कृत्वा घृतं पिवेत् भनेझै हामी […]

फिल्म शुटिङजस्तो राज्यमन्त्री धनमायाको जिन्दगी !

११ असोज, काठमाडौं । सातदोबाटोस्थित एउटा साँघुरो गल्लीभित्र छिरेपछि शिक्षा राज्यमन्त्री धनमाया बिक (खनाल) को डेरामा पुगिन्छ । घरको दोस्रो तल्ला भाडामा लिएर सानी छोरीसँगै बसेकी छिन् उनी । धनमाया को हुन् ? आम जनताले नचिनेकी उनी कसरी एकाएक राज्यमन्त्रीका रुपमा उदाइन् ? यसबारे धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी ? ३५ वर्षे […]

गङ्गामायाको बकपत्र अदालतमा पेश, के-के छ बकपत्रमा ?

४ असोज, चितवन । काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन् । अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ । बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छन् […]

सत्य निरूपण आयोगमा उजुरीको चाङ, ५३ हजार उजुरी दर्ता

१७ साउन, काठमाडौं ।  सशस्त्र द्वन्द्वका समयमा भएका घटना छानबिन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५३ हजार उजुरी दर्ता भएका छन् । तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबाट भएका घटनाको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी पाएको आयोगले तीन महिनाको अवधि दिएर उजुरी आह्वान गरेको थियो । तीन महिनामा ५३ हजार १६ उजुरी परेको आयोगका […]

अदालतको प्रतिरोध गर्न भन्दै जनयुद्धका पीडित संगठित

१३ वैशाख, काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनामा बृहत शान्ति सम्झौताविपरित अदालतले फैसला गर्न थालेको भन्दै त्यसको प्रतिरोध गर्न ‘जनयुद्धको मुद्दामा अदालत पीडित संघ’ गठन गरिएको छ । बाबुराम गौतमको संयोजकत्वमा गठित समितिमा केशव राई, मोहन खड्का, जानुका पौडेल, टंक खत्री, विन्दा मगर, चम्पा कार्की, बालकृष्ण ढुंगेल, निर्माण कुमार कामी, शंकर गिरी, अनिता […]