Comments Add Comment

सुरक्षा योजना

List Grid
ट्राफिकको दसैं सुरक्षा योजना : मापसे जाँचसहित दैनिक हुनेछ सरप्राइज चेकिङ

२६ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका सुरक्षा योजना लागू गरिएको महाशाखाका एसएसपी भिमप्रसाद ढकालले बताए । […]

प्रहरीको दशैं सुरक्षा योजनाः साइकल गस्तीदेखि तालिमप्राप्त कुकुरसम्म

१४ असोज, काठमाडौं । चाडवाडको मौसममा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले तीन तहको बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं परीसर प्रमुख एसएसपी बिक्रम थापाले […]