सुस्ता डुबान : सशस्त्र प्रहरीद्वारा २९ जनाको सकुशल उद्धार
२०८३ असोज १० गते १३:२९ अगाडि
पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो ।