Comments Add Comment

सूचना प्रविधि विधेयक

List Grid
‘मिडिया काउन्सिलभन्दा खतरनाक छ सूचना प्रविधि विधेयक’

संविधानको धारा १७ को १ (क) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हक कायम गरेको छ । यो हाम्रो सन्दर्भमा मात्र होइन, विश्वव्यापी रुपमा लोकतान्त्रिक मानवअधिकारको कुरा गर्दै गर्दा अभिव्यक्ति स्वतन्त्रताबाट अन्य अधिकारको सूचीमा प्रवेश गर्छौं । अभिव्यक्तिको स्वतन्त्रता अहरणीय छ, आधारभूत अधिकारको आत्मा हो । यो कसैले दिने वा लिने होइन, नैसर्गिक हो भन्ने […]

सूचना प्रविधि विधेयक : उपसमितिले कहाँकहाँ चलायो कैची ?

२९ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन बहुमतसहित पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस सांसद बहादुरसिंह लामा भने असहमति राखेका छन् । उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् । ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं । उहाँले बैठक राखेपछि पूर्ण समितिमा […]