Comments Add Comment

हवाई आक्रमण

List Grid
इजरायलद्वारा सिरियामा हवाई आक्रमण, कम्तीमा २३ को मृत्यु

२९ पुस, काठमाडौं । पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा सात सिरियाली सैनिक र १६ अन्य मुलुकका सैनिकको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली सेनाले उक्त क्षेत्रको १८ भन्दा भेरै स्थानमा आक्रमण गरेको थियो । बुधबार दिइएको जानकारी अनुसार इजरायली सेनाले गरेको यो आक्रमण सन् २०१८ यताकै सबैभन्दा धेरै मानिसको […]

शरणार्थी शिविरमा हवाई आक्रमण, ३० को मृत्यु

२४ वैशाख, काठमाडौं । सिरियाको एक शरणार्थी शिविरमा हवाई आक्रमणमा हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । विद्रोहीको  नियन्त्रणमा रहेको  इदलिब प्रान्तस्थित कामूना शरणार्थी शिविरमा आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । सामाजिक सञ्जालहरुमा पोस्ट भएका तस्वीरहरुमा क्षती भएका टेन्टहरु देखिएको वीवीसीले जनाएको छ । सिरियाली र रुसी लडाकु विमानले हवाई आक्रमण गरेको रिपोर्टहरुमा जनाइएको […]