Comments Add Comment

हिमालय एयरलाइन्स

List Grid
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

८ असोज, काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ । हाल एयर इन्डिया र थाई एयरवेजबाहेक अरु एयरलाइन्सलाई […]

विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, कुन देशका नेपाली कहिले आउँदैछन् ?

२९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् । […]

श्रीलंका घुम्न जानेलाई हिमालय एयरलाइन्सको छुट

  ४ कात्तिक, काठमाडौं । केहि समयअघिदेखि काठमाडौं-कोलम्बो सिधा उडान सुरु गरेको हिमालय एयरलाइन्सले कोलम्बो घुम्न चाहने नेपाली पर्यटकका लागि टिकट दरमा अफर योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले जाडोको मौसममा परिवारसहित काठमाडौंबाट श्रीलंकाको राजधानी कोलम्बो घुम्न जानेहरुलाई दुईतर्फी भाडादर ३५ हजार १ सय ५२ प्रतिव्यक्ति तोकेको छ । यो भाडादरमा कर भने नजोडिएको कम्पनीले […]

हिमालय एयरलाइन्सलाई विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा

२३ साउन, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको ठाडो निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई कुनै प्रक्रिया पूरा नगरी उपलब्ध गराएको हो । हिमालय एयरलाइन्सका लगानीकर्ता ओलीनिकट भएकै कारण कम्पनीले यो विशेष सुविधा […]

हिमालय एयरलाइन्सद्धारा अमेडियसँग व्यापार विस्तार सम्झौता

११ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले स्तरीय बुकिङ सेवा प्रदान गर्नका लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने कम्पनी हो । हिमालय एयरलाइन्सले ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धताबारे जानकारी लिनका लागि ग्लोबल डिष्ट्रिब्यूसन सिष्टम साझेदारको रुप्मा […]

हिमालय एयरलाइन्सले कतारमा दैनिक उडान शुरु गर्ने

२३ असार, काठमाडौं । निजी क्षेत्रको हिमालय एअरलाइन्सले कतारको दोहामा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ । यात्रुहरुको मागलाई सम्बोधन गर्दै हिमालयले असार २७ गतेदेखि दोहामा दैनिक उडान सञ्चालन गर्न लागेको हो । एअरलाइन्सले उडानको लागि अहिलेकै समय तालिका कायम गर्ने जनाएको छ । हिमालयको विमान हरेक दिन काठमाडौंबाट राती ११ बजे (स्थानीय समय) […]

हिमालयले जेठ १८ देखि नियमित उडान भर्ने, पहिलो गन्तव्य दोहा

१० जेठ, काठमाडौं । हिमालय एयरलाइन्सले यही जेठ १८ गतेदेखि नियमित उडान सुरु गर्ने भएको छ । हिमालयले पहिलो नियमित गन्तव्य कतारको दोहा बनाएको छ । हिमालयको एयरबस ३२०-२१४ विमान काठमाडौंबाट स्थानिय समय राती ११ बजे दोहातर्फ उड्ने छ । दोहाबाट विमान स्थानिय समय साढे दुई बजे उडेर बिहान सवा १० बजे काठमाडौंमा अवतरण गर्नेछ […]