Comments Add Comment

हिल्सा नाका

List Grid
हुम्ला र लाप्चा नाकाबाट एक करोडको सामान भित्रियो

२ पुस, सुर्खेत । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा र लाप्चा नाकाबाट एकैदिन झण्डै १ करोड बराबरको दैनिक उपभोग्य वस्तु नेपाल भित्रिएको छ । कोरोना भाइरस (कोभिड-१९) र हिमपातले १० महिनादेखि बन्द रहेका उक्त नाका आइतबार एक दिनका लागि खुलेर पुनः बन्द गरिएको छ । हिल्सा नाका भएर १२ र लाप्चा नाका भएर ४ […]

हिल्सा नाकाबाट सामग्री ढुवानी सुरु

३० मङ्सिर, सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ । करिब ९ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका छन् । यही मङ्सिरको पहिलो साता नारा […]

चिसो बढेपछि हिल्साबाट सदरमुकाम फर्कियो प्रहरी टोली

४ मङ्सिर, सिमकोट । नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो । तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै […]

हिल्साबाट झुण्ड्याएर सिमकोट ल्याइयो मनाङ एयरको हेलिकोप्टर

९ असोज, सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकोप्टर सिमकोट ल्याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा […]

७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

८ मंसिर, हुम्ला । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै […]