अन्याय अर्थात् गौशाला २६
२०८१ जेठ ९ गते १२:३२ अगाडि
एक्कासी खबर आयो, उनी रहिनन्। न मनले मान्यो; न, मस्तिष्कले ठान्यो। तर, यथार्थ त्यही थियो। सत्य त्यही थियो। उनी नरहेको...