दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए
२०८२ कात्तिक १२ गते २१:१८ अगाडि
दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ ।