२४ पुस, काठमाडौं । दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ ।
जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले बताएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौंको कुलेश्वर बस्ने रूपन्देही मायादेवी गाउँपालिका–५ घर भएका १८ वर्षीय अमर मणि चौधरीको हो ।
संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4