पर्वतारोहण संघको बजेट अब सरकारले बेहोर्ने, रोयल्टी विभाज्य कोषमा
२०८० फागुन १६ गते १७:४० अगाडि
मन्त्री पाण्डेले संघमा एक पटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको बताए ।