सिनामंगल–गोंगबु रुटमा बसयात्रुबाट पौने ३ लाख पाकेटमारी, ४ जना पक्राउ
२०८२ पुष २४ गते ११:१९ अगाडि
पक्राउ परेकामध्ये जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कैदीसमेत परेका छन् ।