उच्च पदस्थलाई धम्की दिने पाठक ६५ लाख ठगीका फरार अभियुक्त, ४ मुद्दाका आरोपी
२०८२ मंसिर २२ गते २२:०६ अगाडि
पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेशनले गराएको छ ।