उद्धार पर्खिँदापर्खिँदै नख्खु खोलामा बगे चार जना
२०८१ असोज १२ गते १२:०१ अगाडि
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता सिंहको खोजी गरिरहेको छ ।