बादशाहको गीत ‘टटिरी’ को विवाद चर्कियो : लरेन्स बिश्नोई समूहबाट ज्यान मार्ने धम्की
२०८२ चैत १ गते १३:४१ अगाडि
मुम्बई । गायक तथा र्यापर बादशाहको दोस्रो विवाहबारे यतिबेला इन्टरनेटमा निकै चर्चा भइरहेको छ...