भारत र पाकिस्तानबीचको खेललाई अब प्रतिद्वन्द्विता भन्न छाडौं : सूर्यकुमार
२०८२ असोज ६ गते १२:४४ अगाडि
एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् ।