मतपत्र

कांग्रेसको महाधिवेशनमा हुनेछन् २१ प्रकारका मतपत्र

कांग्रेसको महाधिवेशनमा हुनेछन् २१ प्रकारका मतपत्र

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा २१ किसिमको मतपत्र प्रयोगमा ल्याउने भएको छ ।