टुँडिखेलमा थारू समुदायले मनाए माघी (तस्वीरहरू)
२०८१ माघ १ गते १८:४५ अगाडि
काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका हुन् ।