News Summary
Generated by OK AI. Editorially reviewed.- थारु समुदायले काठमाडौंको टुँडिखेलमा सांस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएका छन्।
- थारु समुदायले माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका साथ मनाएका छन्।
१ माघ, काठमाडौं । थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका हुन् ।
थारु समुदायले काठमाडौँको टुँडिखेललगायत ठाउँमा सांस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाए । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँदै छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4