धुर्मुसले सिंहदरबार भित्र भने, ‘मलाई यहीं मर्न दिनुहोस्’
२०८२ कात्तिक २६ गते २१:२० अगाडि
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको होल्डिङ सेन्टर पुगेकी सुकुमवासी सम्झना भन्छिन्- शरीर थरथर काँपिरहेको छ ।...