+

झापाको दमकमा आधुनिक रंगशाला बनाइने

२०८२ जेठ  १५ गते १६:१७ २०८२ जेठ १५ गते १६:१७
झापाको दमकमा आधुनिक रंगशाला बनाइने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा काठमाडौंमा बजेट सार्वजनिक गरे।
  • उहाँले झापाको दमकमा आधुनिक रंगशाला निर्माणको घोषणा गर्नुभयो।
  • अर्थमन्त्रीले बजेट पढेर सुनाइरहेका छन्।

१५ जेठ, काठमाडौं । झापाको दमकमा आधुनिक रंगशाला निर्माण हुने भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।

अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।

रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय