बालेनसँगको वार्तापछि रविको प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ?
२०८२ पुष १० गते १५:०६ अगाडि
‘वार्ता निष्कर्षउन्मुख छ । सकारात्मक निर्णय सुनाउँछौं,’ छलफलमा सहभागी एक सदस्यले अनलाइनखबरसँग भने ।