काठमाडौंमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी
२०८२ पुष ८ गते ११:१५ अगाडि
सरकारले उक्त विषादीको प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ ।