विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
२०८० चैत २९ गते १८:३४ अगाडि
यसअघि एकद्वार प्रणाली प्रभावकारी नभएकाले दस्तावेज दोहोरो पेस गर्नुपर्ने समस्या थियो ।