ऋण तिर्न कर्जा दिँदा लुक्यो खराब कर्जा, सीईओलाई घरेलु कामदार सुविधा
२०८३ जेठ ३१ गते १९:०३ अगाडि
लघुवित्तका ऋणीले कर्जाको रकम भुक्तानी गरिसक्दा पनि चुक्ता नभएको भन्दै बारम्बार आन्दोलन गरेका छन्...