‘देवानगञ्ज घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ’
२०८३ साउन १५ गते १८:३९ अगाडि
विराटनगरकै न्यूरो अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो ।