वर्गीकरण अघि हदबन्दी छुटमा जग्गा लिएर पछि बेच्न दिने गरी भूमि विधेयकको प्रतिवेदन तयार
२०८२ साउन २८ गते १२:१० अगाडि
देशभरिका सबै महानगर तथा उपमहानगरहरूले गर्न नसकेको जग्गा वर्गीकरण १३३ वटा पालिकाले सम्पन्न गरिसकेका छन् ।