‘वीरगञ्जमा भाषण गरेर ओली फर्किए, तर नारायणी रंगशाला प्राथमिकतामा परेन’
२०८१ पुष २५ गते १५:०४ अगाडि
पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।