राप्रपाको कार्यसम्पादन समिति बैठकमा रवीन्द्र पक्षधर पनि सहभागी भएनन्
२०८२ असोज २९ गते १७:०८ अगाडि
प्रदेशका सरकारबारे राप्रपाले यही बैठकबाटै आफ्नो धारणा दिने भनेकाले आजको बैठकलाई चासोपूर्ण रूपमा हेरिएको...