देश समृद्ध बनाउन जोखिम मोल्नुपर्छ : एमाले महासचिव पोखरेल
२०८२ साउन १७ गते १५:१५ अगाडि
एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।